PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फोटोमा हेर्नुस् प्रधानमन्त्री निर्वाचित हुँदाका देउवा

फोटोमा हेर्नुस् प्रधानमन्त्री निर्वाचित हुँदाका देउवा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएका छन्। व्यवस्थापिका संसदबाट देउवा ३ सय ८८ मतका साथ विजयी भएका हुन्। उनको विपक्षमा १ सय ७० मत परेको थियो। देउवालाई प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए। कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले समर्थन गरेका थिए। 


ट्रेन्डिङ पोस्ट

Ncell