PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फोटोमा हेर्नुस् पौडीको सेल्फी

फोटोमा हेर्नुस् पौडीको सेल्फी

रासस/पहिलोपोस्ट


काठमाडौंः गर्मी बढेसँगै उपत्यका आसपासका पौडी पोखरीमा पौडी खेल्न जानेको संख्या बढ्न थालेको छ।

अझ बिदाको दिनमा पौडी पोखरीमा पौडी खेल्न जाने युवायुवती र बालबालिको संख्या ह्वात्तै बढेको छ । काठमाडौंको चोभारस्थित होपी ल्याण्डमा शनिबार पौडी खेल्दै युवायुवती र बालबालिका ।

तस्वीरः रोशन सापकोटा, रासस
 


ट्रेन्डिङ पोस्ट

Ncell