PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

देवी ज्ञवाली भन्छन्- मैले जित्ने निश्चित भइसक्यो, मतगणना अन्तिम चरणमा पुग्दा फेसबुक लाइभमा देवीसित अन्तर्वार्ता



देवी ज्ञवाली भन्छन्- मैले जित्ने निश्चित भइसक्यो, मतगणना अन्तिम चरणमा पुग्दा फेसबुक लाइभमा देवीसित अन्तर्वार्ता

  • राजेन्द्र आचार्य -
भरतपुर : भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले आफ्नो जित निश्चित भइसकेको बताएका छन्। 

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा पहिलोपोस्टको फेसबुक लाइभमा कुरा गर्दै देवीले आफ्नो जित हुनुको आधार पनि स्पष्ट पारेका छन्।

हेर्नुस् फेसबुक लाइभको रेकर्ड

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell