PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

विवाद सुल्टियो, भरतपुरमा फेरि सुरु भयो मत गणना



पहिलोपोस्ट

विवाद सुल्टियो, भरतपुरमा फेरि सुरु भयो मत गणना

भरतपुर : सबैको चासोको केन्द्रमा रहेको भरतपुर महानगरपालिकामा स्थगित भएको मत गणना फेरि सुचारु भएको छ। मतपेटिकामा र डायरीमा उल्लेख भएको नम्बर फरक रहेको विवादपछि स्थगित भएको मत गणना नम्बर भेटिएपछि फेरि सुरु भएको हो। 

हल्लामै रोकिएको मत गणना फेरि सुरु भएको हो। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा अब दुई स्थानको मात्र मत परिणाम आउन बाँकी छ। भक्तपुरको चाँगुनारायण नगरपालिका र चितवनको भारतपुर महानगरपालिकाको मात्र परिणाम आउन बाँकी हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell