PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भरतपुर मतगणनाः देवी ७८४ मतले अगाडि, ६२०५ मत गन्न बाँकी 



पहिलोपोस्ट

भरतपुर मतगणनाः देवी ७८४ मतले अगाडि, ६२०५ मत गन्न बाँकी 

  • राजेन्द्र आचार्य
भरतपुरः चितवनको भरतपुर महानगरपालिकामा ६ हजार २ सय ५ मत गणना गर्न बाँकी रहेका बेला नेकपा एमालेतर्फबाट मेयर पदका उम्मेद्वार देवी ज्ञावाली माओवादी केन्द्रकी रेणु दहाल भन्दा ७ सय ८४ मतले अगाडि रहेका छन्।

एमालेका ज्ञवालीले अहिलेसम्मा जम्मा ४० हजार ९ सय ८० मत प्राप्त गरेका छन् भने दाहालले ४० हजार १सय ९६ मत प्राप्त गरेकी छन्।

भरतपुर माहानगरपालिकाको मेयर पदको अन्तिम नतिजा भोलि सार्वजनिक हुने अनुमान गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell