PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फोटोमा हेर्नुस् काठमाडौं महानगर २० नं.वडाको विजयउत्सव

फोटोमा हेर्नुस् काठमाडौं महानगर २० नं.वडाको विजयउत्सव

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः काठमाडौं महानगरपालिका वडा नं– २० मा नेपाली कांग्रेसका राजेन्द्र मानन्धरको समूह निर्वाचित भएको छ। 

मानन्धर ८७६ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका विजयकृष्ण श्रेष्ठले ८४९ मत प्राप्त गरेका थिए।

महिला सदस्यमा शोभादेवी मानन्धर ९३३ र दलित महिला सदस्यतर्फ मञ्जु मकैयाले एक हजार ५३ खुला सदस्यद्वयमा अनेश चित्रकारले एक हजार २०६ र रशेल श्रेष्ठले ७६५ मत प्राप्त गरी निर्वाचित भएका छन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell