PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पत्रकार केदार कोइराला पक्राउ



पत्रकार केदार कोइराला पक्राउ
काठमाडौँ प्रहरी प्रमुख छविलाल जोशी

काठमाडौँ : माउन्टेन टेलिभिजनका समाचार प्रमुख पत्रकार केदार कोइराला पक्राउ परेका छन्। 

घरायासी सहयोगीले आफूमाथि दुर्व्यवहार भएको भन्दै उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी छविलाल जोशीले पहिलोपोस्टलाई बताए। 

कोइरालालाई काठमाडौँको शान्तिनगरस्थित आफ्नै निवासबाट शुक्रबार राति करिब १० बजेतिर प्रहरीले पक्राउ गरेको हो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell