PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भरतपुर महानगरको मतगणना सुरु



पहिलोपोस्ट

भरतपुर महानगरको मतगणना सुरु

  • राजेन्द्र आचार्य

भरतपुर : भरतपुर महानगरको मतगणना पुन: सुरु भएको छ। वडा नम्वर १७ मा मत गणना गर्ने क्रममा अधकट्टीसहितको मतपत्र भेटिएपछि मतगणना रोकिएको थियो। तर रुजु गरेर विवाद मिलेपछि मतगणना गर्ने सहमति भएको हो।

मतणना भईरहेका बेला १ सय २५ प्रति मतपत्र अधकट्टीसहित फेला परेको र सो मतपत्रमा सूर्यमा छाप लगार्इएको भेटिएपछि मतगणना रोकिनुका साथै मतगणनास्थलमा केहीबेर तनाव भएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell