PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चट्याङ लागेर एक जनाको मृत्यु



रासस

चट्याङ लागेर एक जनाको मृत्यु

पाँचथरः पाँचथरको याङ्वरक गाउँपालिका–९ मुडेमा चट्याङ लागेर सोमबार  अपरान्ह एक जनाको मृत्यु भएको छ । 

चट्याङ लागेर बलबहादुर तावाको मृत्यु भएको हो । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell