PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

ओलीले भने– ‘किन हामीले पहिले नै एमालेलाई जिताएनौं भनेर भन्ने दिन आउँछन्’


रासस/पहिलोपोस्ट

ओलीले भने– ‘किन हामीले पहिले नै एमालेलाई जिताएनौं भनेर भन्ने दिन आउँछन्’
काभ्रेः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले हिंसाले नभई जनताको विश्वासले चुनाव जितेको बताएका छन्।
बनेपा नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुखमा जितेको अवसरमा गरिएको बधाई कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई पहिले हामीले किन एमालेलाई जिताएनौं भनेर भन्ने गरी काम गरेर देखाउने बताए । उनले अरुले जस्तो घात र बेइमानीको राजनीति नगर्ने बताए । रासस 
 


ओलीले भने– ‘किन हामीले पहिले नै एमालेलाई जिताएनौं भनेर भन्ने दिन आउँछन्’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट