PahiloPost

May 28, 2017 | १४ जेठ २०७४

तथ्याङ्कमा दोश्रो चरणको निर्वाचन, कहाँ कति मतदाता?


पहिलोपोस्ट /पहिलोपोस्ट

तथ्याङ्कमा दोश्रो चरणको निर्वाचन, कहाँ कति मतदाता?
काठमाडौँ : जेठको ३१ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा ९० लाख ९८ हजार ४ सय ८१ मतदाता सहभागी हुने भएका छन्। निर्वाचन आयोगले दोश्रो चरणको निर्वाचन हुने मतदातासहित स्थानीय तहहरुको विवरण शुक्रबार सार्वजनिक गरेको हो। 

तथ्याङ्कमा हेर्नुस् दोश्रो चरणको निर्वाचन

प्रदेश न‌म्बर १
स्थानीय तह : १ सय ३७
निर्वाचन हुने वडा : १ हजार १ सय ५७ 
सहभागी हुने मतदाता : २६ लाख ७४ हजार ५ सय ६३  
मतदानस्थल : १ हजार ८ सय ६२ 
मतदान केन्द्र : ३ हजार ४ सय ६०

प्रदेश न‌म्बर २
स्थानीय तह : १ सय २७
निर्वाचन हुने वडा : १ हजार २ सय १२
सहभागी हुने मतदाता : २६ लाख ६४ हजार ७ सय ९२ 
मतदानस्थल : २ हजार १ सय ३६
मतदान केन्द्र : ३ हजार ५ सय ६६

प्रदेश नंम्बर ५
स्थानीय तह : १ सय ९
निर्वाचन हुने वडा  :  १ हजार ४
सहभागी हुने मतदाता : २४ लाख ५५ हजार ४ सय१२  
मतदानस्थल : १ हजार ५ सय १४
मतदान केन्द्र : ३ हजार १ सय २७

प्रदेश नंम्बर ७ 
स्थानीय तह : ८८ 
निर्वाचन हुने वडा : ७ सय ३४ 
सहभागी हुने मतदाता : १३ लाख ३७ हजार १४
मतदानस्थल : ११ सय ८ 
मतदान केन्द्र : १ हजार ६ सय ८०

दोश्रो चरणको निर्वाचन
कुल निर्वाचन हुने तह : ४ सय ६१
कुल सहभागी हुने मतदाता : ९० लाख ९८ हजार ४ सय ८१
कुल निर्वाचन हुने वडा : ४ हजार १ सय ७  
कुल मतदान स्थल : ६ हजार ६ सय १९
कुल मतदान केन्द्र : ११ हजार ८ सय ३३



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal