PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कुन जिल्लाको कुन स्थानीय तहमा अहिलेसम्म कसले जिते, हेर्नुस् वडाअध्यक्षसहितको विस्तृत विवरणको लाइभ अपडेट

कुन जिल्लाको कुन स्थानीय तहमा अहिलेसम्म कसले जिते, हेर्नुस् वडाअध्यक्षसहितको विस्तृत विवरणको लाइभ अपडेट


काठमाडौँ : पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। बुधबार दिउँसो २ बजे यो समाचार तयार पार्दासम्म हामीलाई प्राप्त तथ्याङ्क अनुसार कांग्रेसले ३४ ठाउँमा मेयर/अध्यक्ष जितेको छ भने एमालेले ३३ ठाउँको। माओवादी केन्द्रले भने २० ठाउँमा मेयर/अध्यक्ष जितेको छ।  उपमेयर र उपाध्यक्षमा कांग्रेस २१, एमाले ४०र माओवादी १९ रहेको छ। वडाअध्यक्षतर्फ एमालेको सबैभन्दा बढी २८९, कांग्रेसको २६१ र माओवादीको २२७ रहेको छ।

हालसम्मको मतगणनाको परिणामबारे हामीले यहाँ लाइभ अपडेट गरेका छौँ। हामीलाई प्राप्त तथ्याङ्क अनुसार यहाँ अपडेट हुँदै गर्नेछ।  



ट्रेन्डिङ पोस्ट

Ncell