PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बक्स अफिसमा 'बाहुबली-२' को धमाका 



पहिलोपोस्ट

बक्स अफिसमा 'बाहुबली-२' को धमाका 

बहुप्रतिक्षित सिक्वेल फिल्म हो 'बाहुबली द कनक्लुजन'। रिलिज अघि नै पाँच सय करोडको व्यवसाय गरेको फिल्मले पोस्ट रिलिज पनि बक्स अफिसमा धमाका मच्चाउँदै छ। 

फिल्मले पहिलो दिननै १२२ करोडको नेट कलेक्शन गर्यो। टाइम्स अफ इन्डियाले जनाए अनुसार चार भाषामा सार्वजनिक फिल्मले बलिउड बक्स अफिसमै नयाँ रेकर्ड बनाएको हो। फिल्मले हिन्दी मार्केटमा मात्र अप्रिल २८ मा ४० करोडको व्यापार गरेको हो। 

हालसम्म हिन्दी भाषामा प्रदर्शन शोबाट ८० करोड व्यवसाय गरेको छ। शनिबार फिल्मले ३९ करोडको कलेक्सन गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell