PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रात परेपछि यसरी पखालिन्छ राजधानीको सडक, २० फोटोमा हेर्नुस्

रात परेपछि यसरी पखालिन्छ राजधानीको सडक, २० फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट



काठमाठौं : घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने राजधानीको सडक रातीको समयमा पखाल्न सुरु गरिएको छ।

बुधबार बेलुका ९ बजेपछि नियमित सडक पखाल्ने कार्यक्रम अन्तर्गत राजधानीको भद्रकालीबाट सिंहदरबार मूल गेट तर्फको सडक पखाल्ने काम भयो। 

रातीमा पखाल्दी गरेको सडकको फोटो
 


ट्रेन्डिङ पोस्ट

Ncell