PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

१९ फोटोमा भूकम्पको दुई वर्षपछि देखिएको स्वयम्भू

१९ फोटोमा भूकम्पको दुई वर्षपछि देखिएको स्वयम्भू


काठमाडौँ : वैशाख १२ को विनाशकारी भूकम्पपछि बौद्ध धर्मावलम्बीहरुको आकर्षणको केन्द्र बौद्धको पुननिर्माण सकिसके पनि स्वयम्भूको हालत भने उस्तै छ। 

भूकम्पले स्वयम्भू वरपरका गुम्बा र भवनहरु भत्किएको थियो। स्वयम्भूको मूल स्तुप अगाडि रहेको प्रतापपुर र अनन्तपुर मन्दिर भत्काएर पुननिर्माणको काम थालिएको छ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूको शान्ति पोखरी अगाडि रहेको चैत्यको जीर्णोद्धार पनि सम्पन्न गरिसकेको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell