PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

१३ फोटोमा हेर्नुस् भूकम्पको दुई वर्षपछि वसन्तपुर

१३ फोटोमा हेर्नुस् भूकम्पको दुई वर्षपछि वसन्तपुर


काठमाडौँ : वैशाख १२ को विनाशकारी भूकम्पले धेरै क्षति पुर्‍याएका ठाउँ मध्ये एक हो - काठमाडौँको वसन्तपुरस्थित दरबार क्षेत्र। यहाँका धेरै मन्दिर र भवन भूकम्पले क्षतिग्रस्त भए। 

भूकम्पको दुई वर्ष पुग्दा यहाँको स्थिति कस्तो छ ? इलिट जोशीले खिचेका फोटोहरुले प्रष्ट पारेको छ-

 


ट्रेन्डिङ पोस्ट

Ncell