PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

काँग्रेसको घोषणापत्रमा खेलकुद : स्पोर्टस् कम्प्लेक्स बनाउनेदेखि महिला खेलकुद क्लब गठनसम्म



काँग्रेसको घोषणापत्रमा खेलकुद : स्पोर्टस् कम्प्लेक्स बनाउनेदेखि महिला खेलकुद क्लब गठनसम्म

काठमाडौं : यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले मंगलबार विभिन्न पक्षलाई समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

काँग्रेस घोषणापत्रमा के छ खेलकुदको व्यवस्था?

घोषणापत्रको ३.३.२ मा व्यवस्थित बस्ति तथा आधुनिक सहर खण्डमा दुई बुँदा खेलकुदको विषयमा समेटिएको छ। 

प्रत्येक वडा केन्द्रमा स्थानीय तहको खेलकुद मैदान तथा नगरपालिकामा उपयुक्त खेलकुद रगशाला र संरचनाको व्यवस्था गरिनेछ। निजी क्षेत्रसँग समन्वय गरी पाएक पर्ने स्थानमा स्पोर्टस् कम्प्लेक्स बनाइनेछ।

महिलाहरुलाई खेलकुदका गतिविधिमा प्रोत्साहन गर्ने उद्देश्यले वार्ड र नगरस्तरीय महिला खेलकुद क्लकहरुको गठन र तिनको संजाल निर्माण गरिनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell