PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सबैलाई र समेटेर निर्वाचनमा जानुपर्छ : पूर्व राष्ट्रपति यादव



पहिलोपोस्ट

सबैलाई र समेटेर निर्वाचनमा जानुपर्छ : पूर्व राष्ट्रपति यादव

काठमाडौं : पूर्व राष्ट्रपति रामवरण यादवले संविधान घोषणाको क्रममा छुटेका समुदाय र सम्प्रादयलाई समेटेर निर्वाचनमा जान राजनितिक दललाई आग्रह गरेका छन्। 

सोमबार सार्क युथ पार्लियामेन्टले आयोजना गरेको कार्याक्रम पूर्वराष्ट्रपति यादवले भने 'सबैजनालाई मिलाएर एकतावद्ध गरे मात्र हाम्रो शिर विश्वसामु उच्च हुने छ।' 

हाल भएका राजनीतिक दलमा देखिएको सहमतिले संविधान कार्यान्वयनमा सकरात्मक बाटो तयार भएकाले यसलार्इ सफल बनाउन प्रधानमन्त्री ठूलो जिम्मेवारी आएको उनले बताए। 

तीन ठूला दलको सहमतिमा नै आफ्नो पालमा नयाँ संविधान जारी भएकाले अब कार्यान्वयनमा पनि राजनीतिक दल सहमतिमा आउनुपर्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell