PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लालीगुराँस मनैभरी, पुनहिलका फोटो हेर्नुस्



लालीगुराँस मनैभरी, पुनहिलका फोटो हेर्नुस्
फोटो : सन्तोष थापा

  • सन्तोष थापा-
म्याग्दी : फागुन १५ गतेबाट सुरु भएको पर्यटकिय सिजनमा नेपाल घुम्न यतिबेला पर्यटकको लामै लाइन लागेको छ। म्याग्दीको घोरेपानी, पुनहिल क्षेत्रमा यतिबेला लटरम्म लालीगुराँस फुलेको छ। विश्वको सातौँ अग्लो हिमाल धौलागिरीको फेदमा लालीगुरासँसले ढाकेका डाँडाहरु मनमोहक देखिएका छन्।

पुनहिलमा सुर्योदय हेर्ने पर्यटकको भीड बढेको छ। पुनहिलबाट अन्नपूर्ण साउथ, हिमचुली र माछापुच्छ्रे हिमाल देखिन्छ। हेर्नुस् सन्तोष थापाले खिचेका फोटोहरु-


























 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell