PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पानी नपर्दा धुलोमान्डौँ, पानी पर्दा हिलोमान्डौँ : २४ फोटोमा काठमाडौँको हिलो आतंक

पानी नपर्दा धुलोमान्डौँ, पानी पर्दा हिलोमान्डौँ : २४ फोटोमा काठमाडौँको हिलो आतंक


काठमाडौँ : 'आतिसुर र वीर भरि नगरी, छ त कुन सरी कान्तिपुरी नगरी' लेख्दै आदिकवि भानुभक्तले प्रशंसा गरेको राजधानी सहरलाई यो प्रशंसा व्यङ्ग्य जस्तो भएको छ। 

धुलो र धुँवाका कारण स्वस्थकर हावा पाउन गाह्रो बन्दै गएको सहरमा पानी पर्दा धुलोबाट त राहत पाइन्छ, तर सुरु हुन्छ हिलोको आतंक। 

मेलम्चीको पानीका ल्याउन भूमिगत पाइपलाइन बनाउने क्रममा चाबहिलमा सडक खनेपछि सवारी साधन र पैदल यात्रीहरुले यस्तो अप्ठेरोको सामना गरिरहेका छन्। 

 
काठमाडौँको चाबहिलमा जोखिमपूर्ण यात्रा।
काम हुँदैछ तर सफा हुन समय लाग्छ।
हिलोबाटै आवतजावत गर्न बाध्य छन् पैदल यात्रु।
अप्ठेरो छ राजधानीको बाटो।
चाबहिलको व्यस्त सडकको हालत
हिलोमा चिप्लिएर मोटरसाइकल लड्ने जोखिम उत्तिकै।
स्कुटर एक्लै पार गर्न पनि गाह्रो।
पार्टीमा जान सजिएको पहिरन लगाएका पाहुनालाई लिन आएको गाडी जब हिलोमा फँस्यो।


ट्रेन्डिङ पोस्ट

Ncell