PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइपिएलको म्याचमा नेपालको झण्डा



आइपिएलको म्याचमा नेपालको झण्डा

शुक्रबार इन्डियन प्रिमियर लिग अन्तर्गत आरसिबी र मुम्बई इन्डियन्सको खेल लाइभ हेरिरहेका नेपाली फ्यानहरु त्यतिबेला छक्क परे, जब स्क्रिनमा नेपालको झण्डा देखा पर्‍यो। 

क्यामेराले दर्शकहरुतिर खिच्दा एक दर्शकले नेपालको झण्डा कोरिएको कागज देखाएका थिए। त्यसमा आरसिबीको समर्थन गर्दै लभ फ्रम नेपाल, प्ले बोल्ड लेखिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell