PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाल समाचारपत्र र राजधानी दैनिकमा सम्पादकीय नेतृत्व परिवर्तन



नेपाल समाचारपत्र र राजधानी दैनिकमा सम्पादकीय नेतृत्व परिवर्तन
नेपाल समाचारपत्रका नवनियुक्त सम्पादक लेखनाथ अधिकारी र प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ। फोटो साभार : विदुर गिरी

काठमाडौँ : दुई राष्ट्रिय दैनिक नेपाल समाचारपत्र र राजधानी दैनिकमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ। 

नेपाल समाचारपत्र दैनिकमा लेखनाथ अधिकारी सम्पादक नियुक्त भएका छन्। 

त्यसैगरी राजधानी दैनिकमा डिल्लीराम आचार्यले कार्यकारी सम्पादक र रामसुदन तिमल्सिनाले प्रमुख समाचारदाताको जिम्मेवारी पाएका छन्। यसअघि त्यहाँ सात वर्षसम्म राजन शर्मा सम्पादक रहेका थिए भने गणेश बस्नेत समाचार सम्पादक थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell