PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुनसरीमा आगलागी, २७ घर जलेर नष्ट



रासस

सुनसरीमा आगलागी, २७ घर जलेर नष्ट

इटहरी : सुनसरीको बराह नगरपालिका–९ राजाबासमा आगलागी हुँदा २७ वटा घर जलेर नष्ट भएका छन्।

स्थानीयवासी रविन घिमिरेका अनुसार सो क्षेत्रमा आगो फैलिँदै गएको छ। सदरमुकाम इनरुवा, इटहरी र धरानबाट मगाइएको दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ।

आगो बस्तीमा फैलने क्रम बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। आगो फैलन नदिन स्थानीयवासी र प्रहरीले समेत प्रयास गरिरहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell