PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

लाख तिर्नुस्, टाइटल लानुस् : सौन्दर्य प्रतियोगिताको कुरुप पक्ष - पहिलोपोस्ट एक्सक्लुसिभ



लाख तिर्नुस्, टाइटल लानुस् : सौन्दर्य प्रतियोगिताको कुरुप पक्ष - पहिलोपोस्ट एक्सक्लुसिभ

रियालिटी सो..

ब्युटी कन्टेस्ट..

मिस फलानो, मिस तिलानो..

हरेक साता हुन्छ यहाँ विभिन्न फेसन र सौन्दर्य प्रतियोगिता।

हरेक दिनजसो तपाईँहरु देख्नुहुन्छ यसबारे समाचार।

तर हामी तपाईँलाई देखाउने छौँ यो सौन्दर्य प्रतियोगितापछाडिको कुरुप पक्ष।

कसरी ग्ल्यामरको गरिँदैछ व्यापार?

सरल छ हिसाब- केही लाख खर्च गर्नुस्, उपाधि पाउनुस्।


पहिलोपोस्टको एक्सक्लुसिभ खुलासा आइतबार


 

सम्बन्धित समाचार

'विनर' बन्न १० लाख, 'रनरअप'लाई अलि कम, कति दिने? आयोजकले यसरी गरे बार्गेनिङ (पहिलोपोस्ट एक्सक्लुसिभ)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell