PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

तेस्रो दिन यस्तो रह्यो सेतो मच्छिन्द्रनाथको रथयात्रा, हेर्नुस् १८ फोटोमा

तेस्रो दिन यस्तो रह्यो सेतो मच्छिन्द्रनाथको रथयात्रा, हेर्नुस् १८ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : काठमाडौँवासी हिन्दु र बौद्ध दुवै सम्प्रदायले साझा देवताको रुपमा पूज्दै आएको जनबहा द्य: (सेतो मच्छिन्द्रनाथ) को रथयात्राको तेस्रो दिन बिहीबार रथ हनुमानढोकाबाट लगन टोलमा पुर्‍याइयो।   

काठमाडौँको जनबहाल नामको ठाउँमा भएको मन्दिरमा रहने देवता भएकोले जनबहा द्य: पनि भनिने सेतो मच्छिन्द्रनाथलाई हिन्दुको शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्ध अन्तर्गत महायान तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्ने परम्परा छ।

वर्षा र सहकालको देवतालाई करुणामय नामले पनि पुकारिन्छ। 

 


ट्रेन्डिङ पोस्ट

Ncell