PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

देवता मन्दिरबाट निस्किएर यात्रा गर्ने दिन : हिन्दू र बौद्ध दुवैले पूज्ने सेतो मच्छिन्द्रनाथको रथयात्रा ३५ फोटोमा

काठमाडौँ : काठमाडौँवासी हिन्दु र बौद्ध दुवै सम्प्रदायले साझा देवताको रुपमा पूज्दै आएको जनबहा द्य: (सेतो मच्छिन्द्रनाथ) को रथयात्रा आजदेखि सुरु भएको छ। 

काठमाडौँको जनबहाल नामको ठाउँमा भएको मन्दिरमा रहने देवता भएकोले जनबहा द्य: पनि भनिने सेतो मच्छिन्द्रनाथलाई हिन्दुको शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्ध अन्तर्गत महायान तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्ने परम्परा छ।

आजको रथयात्रा काठमाडौँको दरबारमार्ग नजिकै रहेको तीनधारा पाठशाला अगाडिको सडकबाट सुरु भई घण्टाघर, रत्नपार्क आकाशे पुल छेउबाट असन भोटाहिटी हुँदै असनमा पुगी समापन हुन्छ। आउँदा दिनमा असनबाट हनुमानढोका हुँदै लगन पुर्‍याएर मच्छिन्द्रनाथकी आमाको मन्दिरमा तीन पटक रथ परिक्रमा गरेपछि यात्रा समापन हुन्छ। 

इलिट जोशीले रथयात्रा सुरु हुनुअघि मन्दिरबाट मूर्ति निकाली खटमा राखी नगरपरिक्रमा गर्दै जमल पुर्‍याई रथमा विराजमान गराएको र त्यहाँबाट असनसम्म पुगेको दृश्य पछ्याएका छन्। हेरौँ ३५ फोटोमा आजको यात्रा 

सेतो मच्छिन्द्रनाथका पूजारी रथयात्रा सुरु हुनअघि नुहाउँदै।
दिउँसो ४ बजे मन्दिरमा विशेष पूजा भयो।
सेतो मच्छिन्द्रनाथको मूर्ति मन्दिरबाट बाहिर निकालिँदै।
दिउँसो साढे ४ बजे मूर्तिलाई खटमा राखी जनबहाल, बालकुमारी, असन हुँदै तीनधारा पाठशाला जमलमा राखिएको रथसम्म लगियो।

तीनधारा पाठशालाअगाडि खट पुगेपछि मूर्ति निकाली रथमा विराजमान गराइयो।

त्यसपछि साँझ ५ बजेपछि सुरु भयो रथ यात्रा। जमलबाट रत्नपार्क हुँदै भोटहिटीबाट असन पुर्‍याउने यात्रा।

भोटाहिटी हुँदै असन ल्याउँदै गरेको रथ।
भोटाहिटी हुँदै असन ल्याउँदै गरेको रथ।
राति १० बजे राष्ट्रपति विद्यादेवी भण्डारी असन पुगेर सेतो मच्छिन्द्रनाथको दर्शन गरिन्।

ट्रेन्डिङ पोस्ट

Ncell