PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एड्सको सामना गर्न आइफोन रेडको बिक्री विश्वभरका स्टोरमा सुरु



एड्सको सामना गर्न आइफोन रेडको बिक्री विश्वभरका स्टोरमा सुरु

एचआइभी एड्सको सामना गर्न विश्वव्यापी फन्डमा सहयोग गर्ने उद्देश्यका साथ एप्पलले ल्याएको आइफोन सेभेन र आइफोन सेभेन प्लस स्पेसल रेड इडिसनको बिक्री शुक्रबारदेखि विश्वभरका स्टोरमा हुन थालेको छ। 

क्षमता उस्तै भए पनि यो स्पेसल इडिसन गाढा रातो रङको रहेको छ। 

ग्लोबल फन्डमा एप्पल सबैभन्दा ठूलो कर्पोरेट डोनरका रुपमा रहेको छ। यसले अहिलेसम्म १३ करोड अमेरिकी डलरभन्दा बढी दान दिइसकेको छ। 









 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell