PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नेपालमा हेल्थ सेन्टर बनाउन मेस्सीको सहयोग, तीन वटा बनिसके, ११ बन्दै



नेपालमा हेल्थ सेन्टर बनाउन मेस्सीको सहयोग, तीन वटा बनिसके, ११ बन्दै

काठमाडौँ : फुटबल स्टार लियोनल मेसीले आफ्नो लियो मेस्सी फाउन्डेसन र युनिसेफले नेपालमा हेल्थ सेन्टर बनाउन गरिरहेको सहयोगले मूर्त रुप लिएकोमा खुसी व्यक्त गरेका छन्। 

आफ्नो फेसबुक पेजमार्फत् उनले फोटो राख्दै तीन वटा हेल्थ सेन्टर बनिसकेको र ११ वटा बन्दै गरेको उल्लेख गरेका छन्। 

उनको स्टायटसमा धन्यवाद मेस्सी भन्दै देशविदेशबाट हजारौँले कमेन्ट गरेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell