PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

झङ्करबहादुर कडायत बने सेनाको प्रवक्ता



झङ्करबहादुर कडायत बने सेनाको प्रवक्ता
प्रवक्ता कडायत। फोटो साभार : देवबहादुर कुँवर

काठमाडौँ : झङ्करबहादुर कडायत नेपाली सेनाका प्रवक्ता बनेका छन्। सहायक रथी कडायतले कार्यभार सम्हाल्न भने बाँकी छ। 

ताराबहादुर कार्कीले अवकाश पाएपछि कडायतलाई प्रवक्ता बनाइएको हो। यसअघि उनी विशेष फौज बाहिनीमा थिए। 

भारतस्थित नेपाली दूतावासमा मिलिट्री एटेची भइसकेका कडायत द्वन्द्वकालमा रुकुमको मुसिकोट ब्यारेकमा बटालियन कमान्डर थिए। उनले पाकिस्तानबाट डिफेन्स कोर्स गरेका हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell