PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ललितपुरमा सवारी जुध्दा ट्रक चालकको मृत्यु



पहिलोपोस्ट

ललितपुरमा सवारी जुध्दा ट्रक चालकको मृत्यु

ललितपुर : ललितपुरको कोटडाँडामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

टीकाभैरवबाट चापागाउँ जाँदै गरेको बा १८ प ४२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा १ क ७३९५ नम्बरको मिनी ट्रक मंगलबार बेलुकी ७ बजे आपसमा ठोकिएका थिए। 

दुर्घटनमा मिनी ट्रकका चालक स्थानीय ३५ वर्षीय धिरज केशीको घटनास्थलमै मृत्यु भएको हो। सामान्य घाइते भएका मोटरसाइकल चालकको भने आनन्दवन अस्पताल टिकाभैरवमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell