PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हट्यो वसन्तपुरको दरबार स्क्वायर सत्तलको पसल

समर्थ रञ्जित/पहिलोपोस्ट

काठमाडौँ : वसन्तपुरमा रहेको कँडेल चोकको भगवती गुठीको पसल हटाएको छ। स्थानीयले पूजाआजामा अप्ठेरो परेको जनाएपछि पसल हटाइएको हो। पसल सञ्चालनका लागि विगतमा गुठीले दिएको अनुमति रद्द गरेपछि स्थानीय र प्रहरीले पसल हटाएका हुन्। 
हुनमानढोका स्थित कँडेल चोक भगवती गुठीको सत्तलमा रहेको पसल हटाउँदै स्थानीय र प्रहरी

ट्रेन्डिङ पोस्ट

Ncell