PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

११ फोटोमा हेर्नुस् २८ देशका हजार सैनिकको संयुक्त अभ्यासको सुरुवात

११ फोटोमा हेर्नुस् २८ देशका हजार सैनिकको संयुक्त अभ्यासको सुरुवात


काठमाडौँ : नेपाल र अमेरिकी सेनाको सहआयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा शान्ति प्रयास III अभ्यासको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उद्घाटन गरेका छन्। 

अभ्यासमा २८ देशका १०२४ जना सैनिक सहभागी हुने छन्। कार्यक्रमका क्रममा ब्यान्ड डिस्प्ले, खुकुरी ड्रिल, सांस्कृतिक कार्यक्रम लगायत अनआर्म कम्ब्याटको समेत प्रस्तुति गरिएको थियो। 
 
सामूहिक फोटो खिचाउँदै


ट्रेन्डिङ पोस्ट

Ncell