PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

म्यानपावर व्यवसायी अपहरणमा प्रहरी नै संलग्न, फिरौती मागेको आरोपमा दुई सइ पक्राउ



पहिलोपोस्ट

काठमाडौँ : म्यानपावर व्यवसायी अपहरण गरी फिरौती मागेको आरोपमा नेपाल प्रहरीका दुई सइ पक्राउ परेका छन्। 

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले महाशाखामै कार्यरत सही सम्वत तामाङ र गौशाला वृत्तका सूर्य लामासहित अन्य दुई जनालाइ पक्राउ गरेको हो। 

उनीहरुले गत माघ गत माघ १ गते कोटेश्वरबाट म्यानपावर व्यवसायी बद्री राइको अपहरण गरेका थिए। उनीहरुले राइसँग २५-२५ लाखका ४ वटा चेक लिएका थिए भने २५ लाखको तमसुक बनाएका महाशाखाका एसएपी दिनेश अमात्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell