PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एसियन कप क्वालिफायर्स : फिलिपिन्स विरुद्ध खेल्ने नेपाली टोली घोषणा, अनिल गुरुङ अटाएनन्, कर्णको कमब्याक



एसियन कप क्वालिफायर्स : फिलिपिन्स विरुद्ध खेल्ने नेपाली टोली घोषणा, अनिल गुरुङ अटाएनन्, कर्णको कमब्याक

काठमाडौँ : एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत फिलिपिन्ससितको खेलका लागि एन्फाले २० सदस्यीय टोलीको घोषणा गरेको छ। 

एक साताअघि घोषणा गरिएको २७ जनाको सर्टलिस्टबाट तीन गोलकिपर, सात डिफेन्डर, छ मिडफिल्डर र चार फरवार्ड गरी २० जनाको अन्तिम टोली बनाइएको हो। 

२७ जनाको टोलीमध्ये देवेन्द्र तामाङ र सुमन लामा चोटका कारण टोलीमा पर्न सकेका छैनन् भने एलन न्यौपाने, अनिल गुरुङ, राजेन्द्र रावल, मनबहादुर तामाङ र विमल बस्नेतलाई टोलीमा समावेश गरिएको छैन। 

राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ टोलीमा पर्न नसके पनि रोहित चन्द, जितेन्द्र कार्की  कर्ण लिम्बुले टोलीमा कमब्याक गरेका छन्। यसअघि म्याच फिक्सिङ काण्डमा सागर थापा आजीवन प्रतिबन्धमा परेपछि गुरुङलाई कप्तान बनाइएको थियो। 

प्रतियोगिताको पहिलो खेल फिलिपिन्ससित उसकै भूमिमा चैत १५ गते हुँदैछ। 

सम्बन्धित समाचार
कुनै दिन नेपालमा फुटबल खेलाडी नहुन सक्छन् -अनिल गुरुङ
 

AFC ASIAN CUP 2019 QUALIFIERS

Final Squad

Match 1 vs Philippines [28/02/2017]

S.No.

Name

Position

1

BIKESH KUTHU

GK

2

KIRAN KUMAR LIMBU

GK

3

BISHAL SHRESTHA

GK

4

RABIN SHRESTHA

DF

5

BIRAJ MAHARJAN

DF

6

ANANTA TAMANG

DF

7

ADITYA CHAUDHARY

DF

8

KAMAL SHRESTHA

DF

9

RANJIT DHIMAL

DF

10

JITENDRA KARKI

DF

11

ROHIT CHAND

MF

12

BISHAL RAI

MF

13

HEMAN GURUNG

MF

14

BIKRAM LAMA

MF

15

ANJAN BISTA

MF

16

SUJAL SHRESHTHA

MF

17

BIMAL GHARTI MAGAR

FW

18

RANJAN BISTA

FW

19

BHARAT KHAWAS

FW

20

KARNA LIMBU

FW



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell