PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

तेजाब आक्रमणपीडित छात्राले यसरी दिइरहेकी छिन् एसएसली परीक्षा


तेजाब आक्रमणपीडित छात्राले यसरी दिइरहेकी छिन् एसएसली परीक्षा
  • अंगद ढकाल-
काठमाडौँ : झोछेँस्थित ट्युसन सेन्टरमा तेजाब आक्रमणकी शिकार भएकी संगीता मगर यतिखेर काठमाडौँ मेडिकल कलेजको बेडमा उपचार गराइरहेकी छिन्। 

जीवनले उनको कठिन परीक्षा लिइसकेको छ तर उनले सँगै १० वर्षदेखिको शैक्षिक योग्यताको परीक्षा एसएलसी पनि यतिबेला नै दिनुपरिरहेको छ। 

प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनपछि संगीता लगायत आक्रमणबाट पीडित अर्की छात्रा सीमा बस्नेतले अस्पतालको शैय्याबाटै एसएलसी परीक्षा दिन पाएका छन्। 

संगीतालाई एसएलसीका प्रश्नपत्र हल गर्न आठ कक्षामा अध्ययनरत एक छात्रले सघाइरहेका छन्। उनले मुखबाट भनेको कुरालाई ती छात्रले कपिमा लेखिदिने गर्छन्। 

हेर्नुस् केही फोटोहरु






 


तेजाब आक्रमणपीडित छात्राले यसरी दिइरहेकी छिन् एसएसली परीक्षा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट