PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जितपछिको खुसी : हेर्नुस् केन्यासितको ७ विकेटको विजयपछिका फोटो

जितपछिको खुसी : हेर्नुस् केन्यासितको ७ विकेटको विजयपछिका फोटो


काठमाडौँ : वर्षा प्रभावित पहिलो खेलमा घरेलु मैदानमा पाँच विकेटको पराजय भोग्नुपरे पनि दोस्रो खेलमा नेपालले केन्याविरुद्ध शानदार जित दर्ता गरेको छ।

आज भएको खेलमा कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र ऐरीको महत्त्वपूर्ण साझेदारीले ११८ बल बाँकी छँदै नेपालले सात विकेटको जित हात पारेको हो। 
खेलपछि कप्तान ज्ञानेन्द्र मल्लले आफूहरुको रणनीति अनुरुप केन्यालाई १८० रनसम्ममा सीमित पारी ब्याटिङ मजबुत भएकोले जित हात पारेको बताए। उनले पहिलो खेलमा आफ्नै गल्तीहरुका कारण पराजित भएको स्वीकारे। 

विश्व क्रिकेट लिग डिभिजनमा बाँकीका खेलहरु जित्ने हो भने नेपालको सम्भावना गाह्रो भए पनि अझै रहेको बताए। 

विजयपछि नेपाली खेलाडीहरुले दर्शकहरुलाई अभिवादन गर्न मैदान परिक्रमा गरेको थियो। हेर्नुस् फोटो 


ट्रेन्डिङ पोस्ट

Ncell