PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कीर्तिपुर मैदानमा 'ब्याकअफइन्डिया' नारा, १९ फोटोमा हेर्नुस् मौसमले साथ नदिएको खेलमा दर्शकको साथ

कीर्तिपुर मैदानमा 'ब्याकअफइन्डिया' नारा, १९ फोटोमा हेर्नुस् मौसमले साथ नदिएको खेलमा दर्शकको साथ


काठमाडौँ : वर्षाले पटक पटक अवरुद्ध गरेको नेपाल र केन्याबीचको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा अन्ततः नेपालले पाँच विकेटको पराजय भोग्यो। 

तर मैदान भरिने गरी उपस्थित नेपाली दर्शकले नेपाली खेलाडीहरुलाई अन्तिमसम्म साथ दिए। पानी पर्ने बित्तिकै खेलाडीहरु प्लेयर्स रुममा जान्थे तर दर्शक भने छाता ओढेर र रुझेरै भए पनि खेलको प्रतीक्षामा हुन्थे। 

मैदानमा ब्याक अफ इन्डिया र कञ्चनपुरको नेपाल भारत सीमामा भारतीय सुरक्षाकर्मीको गोलीले मारिएका गोविन्द गौतमलाई श्रद्धाञ्जलि दिइएका ब्यानरसमेत फ्यानहरुले बोकेका थिए। 

हेर्नुस् मौसमले साथ नदिएको खेलमा दर्शकको साथका १९ फोटो


ट्रेन्डिङ पोस्ट

Ncell