PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

१८ फोटोमा हेर्नुस् मौसमले साथ नदिएको मैदानमा फ्यानको साथ

१८ फोटोमा हेर्नुस् मौसमले साथ नदिएको मैदानमा फ्यानको साथ

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शनिबार नेपाल र केन्याबीच खेल मौसमका कारण निर्धारित समय बिहान साढे नौ बजे सुरु हुन सकेन। 

तर छाता ओढेर आएका दर्शकहरु भने कीर्तिपुर मैदानमा उत्साही देखिन्थे। यो खेलको टिकट अनलाइनमा बिक्री गरिएको थियो र खेल अघि नै सोल्ड आउट भइसकेको थियो। 

शनिबार खेल हुन नसके रिजर्भ डे आइतबार खेल खेलाइनेछ। फोटोमा हेर्नुस् मौसमले साथ नदिए पनि मैदानमा नेपाली फ्यानको साथ


ट्रेन्डिङ पोस्ट

Ncell