PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साधुको शृङ्गार मोह : शिवरात्रीका लागि पशुपतिमा आएका साधुको शृङ्गारकला १५ फोटोमा

साधुको शृङ्गार मोह : शिवरात्रीका लागि पशुपतिमा आएका साधुको शृङ्गारकला १५ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: सांसारिक मोह त्याग नगरी साधु भइन्न। धन-सम्पत्ति, माया-मोहजस्ता सा‌ंसारिक मोहजालबाट जो टाढा भएर त्यागी बन्न सक्छ त्यही व्यक्ति साधु र सन्यासी हुन सक्छ। शिवरात्रीका लागि पशुपति क्षेत्र घुम्दा देखियो- अन्य मोह त्याग गरे पनि साधुसन्तले शृङ्गारको मोह भने त्याग्न सकेका रहेनछन्। आम मानिसको भन्दा भिन्न छ उनीहरुको शृङ्गारकला। साधु सन्तको त्यही शृङ्गार कला १५ फोटोमा प्रस्तुत गरेका छौ :


ट्रेन्डिङ पोस्ट

Ncell