PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आफूलाई प्रहरी भन्दै लुटपाट गर्ने गिरोह पक्राउ



आफूलाई प्रहरी भन्दै लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौँ : आफूलाई प्रहरी भन्दै लुटपाट गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई महानगरीय अपराध अनुसन्धानको टोलीले यही फागुन १० गते पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा विश्वास घर्तीमगर, नारायण बनियार, सुदीप थापा मगर, अशोक बनियार, धनकुमार परियार, शिवबहादुर बनियार रहेका छन्। 



उनीहरुले प्रेम खनालले ग्लोबल आइएमइ बैङ्कबाट झिकेको ३ लाख रुपैयाँ र मोबाइल लुटेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell