PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​फोनबाट एक करोड फिरौती रकम माग्ने पक्राउ



पहिलोपोस्ट

काठमाडौं : फोनबाट एक करोड फिरौती रकम माग गर्ने  युबकलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ, जिवनपुरका ३२ वार्षिय विदुर पौडेललाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलिले पक्राउ गरेको हो ।

पौडेलले मुकुल फाईनान्स लिमिटेडका सञ्चालकसंग ठूलो रकम असुल गर्न विभिन्न व्यक्तिको नामबाट सिमकार्ड निकाली फोन र एसएमएस गरेर धम्क्याएका थिए। उनले डर देखाएर. एक करोड रकम माग गरेको प्रहरीले जानकारी दिएको छ। महाशाखाले उनलाई पक्राउ गरेर अपरहणको अभियोगमा हिरासतमा राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell