PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मेक्सिकोको क्लवमा गोली चल्दा ५ जना मारिए



पहिलोपोस्ट

मेक्सिकोको क्लवमा गोली चल्दा ५ जना मारिए

मेक्सिकोको एक क्लवमा भएको गाेलाबारीमा ५ जनाकाे ज्यान गएको छ। मेक्सिकोको किटाना रु राज्यमा आयोजित साँगीतिक कार्यक्रममा भएको अाक्रमणमा ५ जनाको मृत्यु भएको र १५ जना घाइते भएको विविसिहिन्दीले जनाएको छ।

अन्धाधुन्द गोली प्रहारमा मारिनेमा क्यानाडेली र कोलम्बियन नागरिक छन् । ब्लु पेरेन्ट क्लवमा आयोजित विपिएम म्युजिक फेस्टिवलकाक्रममा गोली चलेकफ थियो।

क्लविभत्र रहेका ब्यक्तिविच केही विषयमा विवाद शुरु भएपछि गोली चलेको बताइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell