PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सिरहा पुगेर आइजीपीले भने : व्यवहार सुधार्नुस्



पहिलोपोस्ट

सिरहा पुगेर आइजीपीले भने : व्यवहार सुधार्नुस्

सिरहा : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी कर्मचारीको आचरणमा समयानुकल सुधार हुनुपर्नेमा जोड दिएका छन्।
 
आफ्नो कार्यकालको अन्तिम महिनामा रहेका उनी प्रहरी कार्यालय गोलबजारको नयाँ भवनको सिलान्यास गर्न सिरहा पुगेका थिए। फागुन २ मा उनले अवकास पाउँदैछन्।

अर्यालले प्रहरीको व्यवहारमा समयानुकुल सुधारमा जोड दिएका हुन्। जनजअपेक्षा अनुरुप प्रहरीले जनतालाई ढुक्कसँग बस्न सुरक्षा बलियो बनाउनुपर्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell