PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१५ दिनदेखि बढिरहेछ सुनको भाउ, तोलाको ५४ हजार ७ सय पुग्यो



पहिलोपोस्ट

१५ दिनदेखि बढिरहेछ सुनको भाउ, तोलाको ५४ हजार ७ सय पुग्यो

काठमाडौं : १५ दिनदेखि लगातार बढेको सुनको भाउ नेपाली बजारमा आज पनि उकालो लाग्यो। शुक्रबारको तुलनामा प्रतितोला एक सय रुपैयाँको वृद्धि हुँदै सुनको मूल्य ५४ हजार ७ सय रुपैयाँ पुगेको छ।
 
छापावाल सुनसँगै तेजाबी सुनमा पनि समान एक सय रुपैयाँ वृद्धि भएको छ। तेजाबी सुन अहिले ५४ हजार ४ सय ५० रुपैयाँमा पुगेको छ।
 
चाँदीमा पनि सामान्य वृद्धि भएको छ। प्रतितोला ५ रुपैयाँ वृद्धिसँगै ७ सय ९० रुपैयाँ प्रतितोला मूल्य कायम भएको सुनचादी व्यवसायी महासंघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell