PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उद्घोषकले भने - ओलीलाई सुनाइदिनू, ३० दलको सभामा ३० जना मात्र छैनन्



उद्घोषकले भने - ओलीलाई सुनाइदिनू, ३० दलको सभामा ३० जना मात्र छैनन्

 ३० दलको आमसभाका ३० फोटो

  • अंगद ढकाल -
काठमाडौँ : एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले घोषणा गरेको पहिलो चरणको आन्दोलनको अन्तिम कार्यक्रम अन्तर्गत केन्द्रीय सभा राजधानीको टुँडिखेलमा गरिरहेको छ।  कार्यक्रमको विशाल उपस्थितिबाट हौसिएका उद्घोषक पासाङ शेर्पाले सुरु मै भने, ३० दलको सभामा ३० जनामात्र छैनन् भनेर केपी ओलीलाई सुनाइदिनुस्।

सभाका लागि देशभरबाट गठबन्धनका सदस्य पार्टीहरुले कार्यकर्ता ल्याएका थिए। 

सभा सुरु हुनुअघि काठमाडौँका विभिन्न भागबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै खुलामञ्च प्रवेश गरेको थियो। हेरौँ ३० दलको आमसभाका ३० फोटो 























































​ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell