PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिकी राष्ट्रपति ओबामाको ह्वाइटहाउस यात्रा १६ तस्विरमा

अमेरिकी राष्ट्रपति ओबामाको ह्वाइटहाउस यात्रा १६ तस्विरमा

पहिलोपोस्ट /पहिलोपोस्ट


जनवरी १० मा अन्तिम सम्बोधनसँगै बाराक ‌ओबामाले अमेरिकी राष्ट्रपतिको ८ वर्षिय यात्रामा पूर्णविराम लगाए । करिव ५० मिनेटको सम्बोधनले सबैलाई भावुक बनाए । जाँदाजाँदै उनले आफ्नो असल अभिभावक,कुशल र राष्ट्रप्रेमी नेताको छविलाई थप चहकिलो बनाए। ८ वर्ष अगाडि ह्वाइटहाउसमा प्रवेश गर्दा  परिवर्तनको अाशा बोकेर आएका उनी विदाईहुँदा अमेरिका बदलिइसकेको छ । धेरै पाटोमा अमेरिकी समाज विभाजित छन्।
जाँदाजाँदै ‌ओबामाले लोकतान्त्रिक मुल्यको स‍ंरक्षणका लागि सजग हुन आग्रह गर्दै मागेको विदाइले भोलीको अमेरिकाप्रतीको उनको चिन्ता देखाएको थियो ।
उनै ओबामाको ८ वर्षिय ह्वाइटहाउस यात्रा १६ तस्विरमा :
तस्विर :www.whitehouse.gov
 


ट्रेन्डिङ पोस्ट

Ncell