PahiloPost
PahiloPost

Feb 27, 2017 | १६ फागुन २०७३

Nepal life Insurance Company
g1

३४ फोटो जसले देखाउँछ नेपथ्यले कसरी ततायो पुसको चीसोमा टुँडिखेल


३४ फोटो जसले देखाउँछ नेपथ्यले कसरी ततायो पुसको चीसोमा टुँडिखेल


काठमाडौँ : पुसको चीसो साँझ। टुँडिखेल तताउने सुर कस्दै थियो नेपथ्य। 

'आकाशैबाट के उडी आयो
भेडाको ऊन जस्तो...'

सुरुवात भने अमृत गुरुङले चिसो सम्झाउने गीतले गरे। हिउँलाई भेडाको ऊनसँग तुलना गरिएको यो लोकगीत अरुले पनि गाएका छन्। तर जब अमृतको गलाबाट त्यो गुञ्जन्छ, माहौल बदलिन्छ। चीसो सम्झाउँदै नाच्न बाध्य बनाउँछ। नाचेपछि चीसो हराउँछ। 

त्यसैले त पुसको यो चीसो साँझमा नेपथ्यको कन्सर्टमा रमाउन सयौँ उपस्थित थिए। 

'तालको पानी, माछीले खानी...'

अर्को डान्स नम्बर जसमा अमृतले बस्यो भन्दा दर्शक बसे, उठ्यो भन्दा दर्शक उठे। उठ्यो बस्यो गर्दा टुँडिखेल धुलो उड्यो तर मस्त थिए सब। कसैलाई वास्ता थिएन। 

जब उनले गाए 'रातो र चन्द्र सूर्य...' सबले हात उठाएर राष्ट्रभक्ति दर्शाए। 

नेपथ्यले आफ्ना सबै लोकप्रिय गीत कन्सर्टमा गाए भने पहिलो पटक काठमाडौँका दर्शकका लागि सरुभक्तको गीत प्रस्तुत गरे-

‘कुरुप अनुहार हो, यहाँ कोही साथी छैन
बेरुप अनुहार हो, यहाँ कोही साथी छैन’

हेर्नुस् इलिट जोशीले खिचेका कन्सर्टका फोटो- 
 
Advertisements

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image

image


PahiloPost
Pahilo Post Pvt. Ltd.

Subsidiary of Bizmandu Pvt. Ltd.

Durbarmarg Kathmandu Nepal
Ph. 014227212/ 014227242
email : pahilopost@gmail.com
facebook.com/PahiloPostNews
twitter.com/PahiloPost
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg


fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2014 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal |