PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ड्राइभिङ लाइसेन्सको पाठ्यक्रम समेटिएको एप सावर्जनिक



पहिलोपोस्ट

ड्राइभिङ लाइसेन्सको पाठ्यक्रम समेटिएको एप सावर्जनिक

काठमाडौं: माकुरा क्रियशनले ड्राइभिङ लाइसेन्सको पाठ्यक्रम समेटिएको एप सावर्जनिक गरेको छ। एपमा सवारी साधन बारे जानकारी र लिखित परिक्षाका प्रश्नहरु समावेश छन्। त्यस्तै सवारी साधन र ट्राफिक सम्बन्धी नियमहरु पनि एप छन्।

'नेपाल ड्राइभिङ लाइसेन्स' नाम दिइएको एपले किताब किनेर परिक्षाको तयारी गर्नुपर्ने झन्झट अन्त्य भएको एप डेभलपर चन्दन गुप्ताले बताए।
नियम परिवर्तनसँगै अपडेट र पुराना किताबहरु भन्दा एप उपयुक्त हुने उनको दावी छ। ट्राफिक नियम तथा ड्राइभिङ नियम परिवर्तनसँगै एपमा रहेका सामाग्री पनि अपडेट हुने गुप्ताले बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell