PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​धादिङको गजुरीमा ट्रिपरले कारलाई ठक्कर दिँदा ६ जना घाइते



​धादिङको गजुरीमा ट्रिपरले कारलाई ठक्कर दिँदा ६ जना घाइते

काठमाडौँ : धादिङ्गको गजुरीमा गएराति साढे ११ बजे धादिङको गल्छीबाट गजुरीतर्फ आउँदै गरको बा ४ ख २००७ नम्बरको ट्रिपरले पोखराबाट काठमाडौ आउँदै गरेका बा १३ च ६९९५ र बा १६ च २२९९ नम्बरको कारलाई एकै साथ ठक्कर दिँदा ६ जना घाइते भएका छन्।

दुर्घटनामा ६९९५ नम्बरको कारका चालक सहित ६ जना घाइते भएका हुन्। घाइते सबैको नर्भिक अस्पताल काठमाडौंमा उपचारको भैरहेको छ।

ठक्कर दिने ट्रिपर र चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell