PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यस्तो छ भन्सारबाहेकै ८० लाख पर्ने मोटरसाइकल, के छ यसमा विशेष?



यस्तो छ भन्सारबाहेकै ८० लाख पर्ने मोटरसाइकल, के छ यसमा विशेष?

डुकाटी कम्पनीले ८० हजार डलरमा बिक्री हुने सुपरलेगेरा मोटरसाइकल सार्वजनिक गरेको छ।  मोटरसाइकलको इतिहासमै यो सबैभन्दा द्रुत ट्विन सिलिन्डर भएको कम्पनीले दावी गरेको छ। 

यसको अर्को विशेषता यसमा हुने कार्बन फाइबर फ्रेम, स्विनगार्म, सबफ्रेम र ह्विल्स हो। 

१२९९ सुपरलेगेरा मोटरसाइकल जम्मा ५०० वटा कम्पनीले बनाउने भएको छ। त्यसैले हरेक बाइकमा एक्सक्लुसिभ शब्द लेखिनेछ। मोटरसाइकलसँग एउटा ट्रयाक किट पनि राखिनेछ। 

डुकाटी नर्थ अमेरिकाका सिइओ जेसन चिन्नकले वाल स्ट्रिट जर्नलसित यसबारे बताउँदै गरेको भिडियो-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell